भेनेजुएला प्रकरणमा फेरि बोले प्रचण्ड

चितवन– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा कतैबाट पनि हस्तक्षेप नहोस् भन्ने उद्देश्यका साथ आफूले भेनेजुयला प्रकरणमा वक्तव्य दिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सो वक्तव्यबारे असन्तुष्टि जनाईरहेका बेला अध्यक्ष दाहालले बिहीबार भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ पार्टीको सचिवालय बैठक र परराष्ट्र मन्त्रालयले समेत सोही … Continue reading भेनेजुएला प्रकरणमा फेरि बोले प्रचण्ड